उपनिर्वाचन २०७६ः उम्मेदवारलाई चुनावचिह्न प्रदान

भक्तपुर । निर्वाचन अधिकृतको कार्यालय भक्तपुरले आगामी मङ्सिर १४ गते भक्तपुर क्षेत्र नं १, प्रदेश नं १ (क)मा हुने उपनिर्वाचनमा उम्मेदवारी दिएका दल तथा स्वतन्त्र उम्मेदवारलाई चुनाव चिह्न प्रदान गरेको छ । कार्यालयले सोमबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का देवीप्रसाद (डिपी) ढकाललाई सूर्य, नेपाली काङ्ग्रेसका कृष्णलाल भँडेललाई रुख र नेमकिपाका नीरज लवजूलाई मादल चिह्न प्रदान … Continue reading उपनिर्वाचन २०७६ः उम्मेदवारलाई चुनावचिह्न प्रदान